१० चैत्र, काठमाण्डौँ: नेपाल प्रहरीमा कुल १५ वटा पदहरु रहेका छन । यथावत १५ पदहरुलाई २ वटा श्रेणी र एउटा श्रेणी विहिन पदमा विभाजन गरिएको छ । जसअनतर्गत राकपत्राङ्कीत श्रेणीमा ७ वटा पदहरु रहेको छ भने राजपत्र अनङ्कीत समुहमा पनि ७ वटा पदहरु र श्रेणी विहिन समुहमा एउदा पदरहेको छ ।
Useful Links:
- नेपाल प्रहरीको ईतिहास
- नेपाल प्रहरीका प्रहरी महानिरीक्षक ज्यूहरु
- नेपाल प्रहरीको समुह / श्रेणी / दर्जाहरु
- नेपाल प्रहरीको तलब विवरण
- नेपाल प्रहरी कार्यालयहरुको सम्पर्क नम्बर
- नेपाल प्रहरीका ताजा समाचारहरु
राजपत्रांकित श्रेणीमा पर्ने पदहरु | |
दर्ज्यानि चिन्ह | श्रेणी र दर्जा |
|
विशिष्ट श्रेणी Inspector General of Police IGP प्रहरी महानिरीक्षक प्र.म.नि. |
|
विशिष्ट श्रेणी Additional Inspector General of Police AIGP प्रहरी अतिरिक्त महानिरीक्षक प्र.अ.म.नि. |
|
प्रथम श्रेणी Deputy Inspector General of Police DIGP प्रहरी नायव महानिरीक्षक प्र.ना.म.नि. |
|
प्रथम श्रेणी Senior Superintendent of Police SSP प्रहरी बरिष्ठ उपरीक्षक प्र.ब.उ. |
|
द्वितीय श्रेणी Superintendent of Police SP प्रहरी उपरीक्षक प्र.उ. |
|
द्वितीय श्रेणी Deputy Superintendent of Police DySP प्रहरी नायव उपरीक्षक प्र.ना.उ. |
|
तृतीय श्रेणी Police Inspector INS प्रहरी निरीक्षक प्र.नि. |
राजपत्र अनङ्कित श्रेणीमा पर्ने पदहरु | |
दर्ज्यानि चिन्ह | श्रेणी र दर्जा |
|
प्रथम श्रेणी Senior Sub-Inspector of Police SSI प्रहरी बरिष्ठ नायव निरीक्षक प्र.ब.ना.नि. |
|
प्रथम श्रेणी Sub-Inspector of Police SI प्रहरी नायव निरीक्षक प्र.ना.नि. |
|
द्वितीय श्रेणी Assistant Sub-Inspector of Police ASI प्रहरी सहायक निरीक्षक प्र.स.नि. |
|
तृतीय श्रेणी Senior Head Constable SHC प्रहरी बरिष्ठ हवल्दार प्र.ब.ह. |
|
तृतीय श्रेणी Head Constable HC प्रहरी हवल्दार प्र.ह. |
|
तृतीय श्रेणी Assistant Head Constable AHC प्रहरी सहायक हवल्दार प्र.स.ह. |
|
चतुर्थ श्रेणी Police Constable PC प्रहरी जवान प्र.ज. |
|
श्रेणी विहिन Police Office Assistant or Similar POA प्रहरी कार्यालय सहयोगी वा सो सरह प्र.का.स. |
Source: ChetanTM