३० फागुन, काठमाण्डौँ (Source: ChetanTM): आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार स्थानीय तहको निर्वाचनका लागि एक लाखको संख्यामा म्यादी प्रहरी भर्नाका लागि सूचना जारी गरेको छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
भर्ना खुलेको सुचना र भर्ना सम्बन्धी सम्पुर्ण जानकारी हे्नको लागि यहाँ Click गर्नुहोस ।
Useful Links
- म्यादी प्रहरी भर्ना खुलेको सुचना हेर्नलाई यहाँ Click गर्नुहोस ।
- म्यादी प्रहरीको भर्ना हुने सम्पुर्ण प्रकृया हेर्नलाई यहाँ Click गर्नुहोस ।
- म्यादी प्रहरीको पास हुन के-के गर्नुपर्छ हेर्नलाई यहाँ Click गर्नुहोस ।
- म्यादी प्रहरीमा भर्ना हुना चाहिने उमेर, फारम लगायत आवस्यक न्यूनतम योग्यता हेर्नलाई यहाँ Click गर्नुहोस ।
- म्यादी प्रहरीमा फारम भर्न के-के चाहिन्छ हेर्नलाई यहाँ Click गर्नुहोस ।
म्यादी प्रहरीका लागि ६ चैत्रदेखि ११ चैत्रसम्म आवेदन दिन सकिनेछ । १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नेपाली नागरिकले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिन सक्ने छन् ।