२५ फागुन, भक्तपुर (Source: Chetan TM): प्रतिनिधिसभा, प्रदेशसभा, स्थनियतह लगायतका निर्वाचनमा मतदाता लगायत निर्वाचनका सरोकारवाला सबैलाई सुरक्षा दिलाउन अग्रपङक्तिमा नेपाल प्रहरी परिचाल गर्ने व्यवास्था रहेको छ । सो कार्यको लागि नेपाल प्रहरीमा मौजुदा जनशक्ति अपुग भएको खण्डमा नपुग सुरक्षाकर्मीको लागि म्यादी प्ररही भर्ना गर्ने कार्या हुदै आएको छ ।
नेपाल सरकारले मिति २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेर निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख १८ हजार २ सय ३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको भएतापनि हालसम्म निर्वाचन तोकिएको मितिमा हुने/नहुने कुराको अझैसम्म आधिकारिक जानकारी नभएको हुदा म्यादी प्रहरीको भर्ना प्रकृयामा ढिलाई हुदै आएको छ ।
गृहमन्त्रालयले एक लाख १८ हजार म्यादी प्रहरी आवश्यक पर्ने प्रस्ताव पठाए पनि अर्थले एक लाख म्यादीको दरबन्दी स्वीकृत गरेको हो । यस सम्बन्दी सम्पुर्ण विवरण हेर्न यहाँ Click गर्नुहोस ।
Useful Links
- म्यादी प्रहरी भर्ना खुलेको सुचना हेर्नलाई यहाँ Click गर्नुहोस ।
- म्यादी प्रहरीको भर्ना हुने सम्पुर्ण प्रकृया हेर्नलाई यहाँ Click गर्नुहोस ।
- म्यादी प्रहरीको पास हुन के-के गर्नुपर्छ हेर्नलाई यहाँ Click गर्नुहोस ।
- म्यादी प्रहरीमा भर्ना हुना चाहिने उमेर, फारम लगायत आवस्यक न्यूनतम योग्यता हेर्नलाई यहाँ Click गर्नुहोस ।
- म्यादी प्रहरीमा फारम भर्न के-के चाहिन्छ हेर्नलाई यहाँ Click गर्नुहोस ।
म्यादी प्रहरीले पाउने तलब, रासर र सेवा सुविधा सम्बन्धि जानकारी
म्यादी प्रहरीलाई तोकिएको दिन सम्मको लागि नेपाल प्रहरीको प्रहरी जवानले पाए सहर मासिक आधारभुत तलब रु २२६८० अर्थात दिनको ७५६ रुपैयाको दरले तलब दिईन्छ । अर्थात ४० दिनको लागि म्यादी प्रहरी भर्ना गरिएमा रु ७५६ का दरले ४० दिनको जम्मा रु ३०२४० म्यादी प्रहरीले तलब बापत पाउने रकम हुन जान्छ ।
म्यादी प्रहरीलाई तोकिएको दिन सम्मको लागि प्रति व्यक्ति एकमुष्ठ रु ७२०० परदान गरिन्छ ।
म्यादी प्रहरीलाई तोकिएको दिन सम्मको लागि नेपाल प्रहरीको प्रहरी जवानले पाए सहर मासिक आधारभुत तलब रु २२६८० अर्थात दिनको ७५६ रुपैयाको दरले तलब दिईन्छ ।
म्यादी प्रहरीलाई खाद्यान्न वापत प्रति व्यक्ति एकमुष्ठ रु ७२०० परदान गरिन्छ ।
म्यादी प्रहरीलाई निर्वाचन अवधीभर तोकिएको बमोजिमको पोशाक प्रयोग गर्नको तथा अन्य सामन खरिद गर्नको निम्ति रु ६००० का दरले उपलबध गराईनेछ ।
निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउन र जाने तयारी स्वरुप प्रति म्यादी प्रहरी रु १००० का दरले तयारी खर्च उपलब्ध गराईने छ ।